४४ लाख डलर घाटा र बिक्री शून्य रहेको अमेरिकामा सूचीकृत एक हर्बल औषधि कम्पनीको सेयर भाउ ४६ हजार प्रतिशतले बढ्यो

४४ लाख डलर घाटा र बिक्री शून्य रहेको अमेरिकामा सूचीकृत एक हर्बल औषधि कम्पनीको सेयर भाउ ४६ हजार प्रतिशतले बढ्यो

काठमाडौं : हर्बल औषधिमा केन्द्रित एक बायोटेक स्टक सन् २०२५ को हालसम्ममा ४६ हजार प्रतिशत भन्दा बढीले माथि उक्लिएको छ । तर नाफा त झन् टाढाको कुरा, कम्पनीले अहिलेसम्म कुनै आम्दानीसमेत नगरेको ब्लुमबर्गले लेखेको छ । यो अविश्वसनीय वृद्धिका कारण अप्रिलसम्म पेनी स्टक रहेको रिजेनसेल बायोसाइन्स कम्पनीको बजार पुँजीकरण अहिले करिब ३० अर्ब डलर बजार पुगेको छ । 

Read More