सुनचाँदी व्यवसायीहरू पसल बन्द गरेर सडकमा उत्रिएका छन्।
सोमबार नेपाल सुन चाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघको अगुवाइमा व्यवसायीहरूले र्याली निकालेका हुन्।
व्यवसायीको आन्दोलनमा कालिगढ तथा मजदुरहरूको पनि साथ रहेको छ।
सुनचाँदीमा लगाइएको कर फिर्ता गर्नुपर्ने उनीहरूको मुख्य माग रहेको छ।

-1750066496.jpg)
