अस्ट्रेलियामा सर्भर राखेर नेपालमा कर छली, सात जनाविरुद्ध १ अर्ब ३६ करोडको मुद्दा

अस्ट्रेलियामा सर्भर राखेर नेपालमा कर छली, सात जनाविरुद्ध १ अर्ब ३६ करोडको मुद्दा

काठमाडौँ । राजस्व अनुसन्धान विभागले सर्भर विदेशमा राखेर अनलाइनमार्फत कारोबार गरी कर छली गरेको आरोपमा एक कुरियर कम्पनीविरुद्ध १ अर्ब ३६ करोड ८८ लाख रुपैयाँभन्दा बढीको माग दाबीसहित मुद्दा दायर गरेको छ।  विभागले आइतबार काठमाडौँको तीनकुनेस्थित ‘नेपाल क्यान मुभ प्रा‍लि‍’ र त्यसका सञ्चालकसहित ६ जनाविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो। 

Read More