सानो पाइला सहकारी ठगी प्रकरण : रविविरुद्ध ५ करोड बिगो मागदाबी


सानो पाइला सहकारी ठगी प्रकरण : रविविरुद्ध ५ करोड बिगो मागदाबी

१ असार, काठमाडौं । वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध ५ करोड रुपैयाँ भन्दा बढी बिगो मागदाबी भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दर्ता भएको हो ।

Read More