आजको आर्थिक राशिफल: जेठ ३१ गते शनिबार, आषाढ कृष्णपक्ष तृतीया तिथि - कुन राशिको लागि कस्तो?


आजको आर्थिक राशिफल: जेठ ३१ गते शनिबार, आषाढ कृष्णपक्ष तृतीया तिथि - कुन राशिको लागि कस्तो?

जेठ ३१ गते शनिबार, आषाढ कृष्णपक्ष तृतीया तिथि

मेष
साथी र परिवारका सदस्यहरूबाट सहयोग प्राप्त हुने सम्भावना छ।

वृष
काममा केही अवरोध र झमेलाको सामना गर्नुपर्नेछ।

मिथुन
महत्वपूर्ण कार्यहरू पूरा हुनेछन्।  व्यवसायमा राम्रो लाभ कमाउन सकिन्छ।

कर्कट
व्यापार र व्यवसायबाट राम्रो आम्दानी हुने समय छ। साथै, जग्गा खरिद वा लगानीको लागि पनि आजको दिन अनुकूल छ।

सिंह
सामाजिक र शैक्षिक कार्यमा संलग्न व्यक्तिहरूले राम्रो लाभ र प्रतिष्ठा प्राप्त गर्न सक्छन्।

कन्या
कामबाट अपेक्षित प्रतिफल र आत्मसन्तुष्टि नपाउन सकिन्छ, साथै खर्च पनि बढ्न सक्छ।

तुला
कामको माध्यमबाट उचित पुरस्कार र सम्मान प्राप्त हुनेछ।  आम्दानीमा वृद्धि हुनेछ।

वृश्चिक
आम्दानी सामान्य रहन सक्छ र काम वा व्यवसायमा मध्यम प्रगति हुनेछ।

धनु
नयाँ काम वा व्यवसायमा लगानी गर्ने अवसर प्राप्त हुनेछ र पहिले गरिएका प्रयासहरू सफल रहने सम्भावना छ।

मकर
काममा स्थिरता कम हुन सक्छ र धनको खर्च बढ्न सक्नेछ। नजिकका व्यक्तिबाट असहयोगको सामना गर्नुपर्ने हुन सक्छ।

कुम्भ
गुमेको धन फिर्ता आउने संभावना छ र काममा नाम र प्रतिष्ठा बढाउने अवसर प्राप्त हुनेछ।

मीन
नयाँ कामको सुरु वा पुरानो काममा पदोन्नतिको अवसर प्राप्त हुनेछ।