विकास खर्चमा पनि चार गुणा बढी रकमान्तर गर्न नपाइने


विकास खर्चमा पनि चार गुणा बढी रकमान्तर गर्न नपाइने

सरकारले बजेटको एक शीर्षकबाट अर्को शीर्षकमा रकम सार्ने (रकमान्तर गर्ने) व्यवस्था कडाइ गरेको छ।

पछिल्ला दुई आर्थिक वर्षदेखि क्रमशः यसका सर्त र सीमा थपिँदै आएकोमा यसपालि विनियोजन विधेयक २०८२ बाट झन् कडाइ गरिएको हो।

सुरूआतमा बजेट छुट्याइएको छैन र नयाँ कार्यक्रम (बजेटमा नराखिएको) हो भने रकमान्तर गर्न नै नपाइने व्यवस्था गरिएको छ।

Read More