आजको आर्थिक राशिफल: जेठ ३० गते शुक्रबार, आषाढ कृष्णपक्ष द्वितीया तिथि - कुन राशिको लागि कस्तो?


आजको आर्थिक राशिफल: जेठ ३० गते शुक्रबार, आषाढ कृष्णपक्ष द्वितीया तिथि - कुन राशिको लागि कस्तो?

जेठ ३० गते शुक्रबार, आषाढ कृष्णपक्ष द्वितीया तिथि

मेष
रोकिएका कामहरू पूर्ण हुनेछन् र सामाजिक कार्यहरू सफलताको मार्गमा अगाडि बढ्नेछन्।

वृष
काम र व्यवसायमा धोका र अवरोध आउन सक्छन्। सावधानी अपनाउनुहोस् र निर्णय सोचविचार गरेर लिनुहोस्।

मिथुन
व्यवसायमा लाभदायक अवसरहरू देखिन्छन्। नयाँ काम सुरु गर्न आजको दिन अनुकूल छ।

कर्कट
आम्दानीमा वृद्धि र व्यवसायमा उत्साहजनक प्रगति हुने संकेत छन्।

सिंह
कामका अवसरहरू थपिनेछन्। व्यवसाय विस्तार र आर्थिक लाभ प्राप्त गर्ने राम्रो समय छ।

कन्या
काममा केही अप्रत्याशित समस्याहरू आउन सक्छन्। आज नयाँ लगानी नगर्नु नै बुद्धिमानी हुनेछ।

तुला
विभिन्न माध्यमबाट आर्थिक लाभ प्राप्त हुनेछ। कामले सम्मान, प्रतिष्ठा र सफलता दिलाउनेछ।

वृश्चिक
अघिका प्रयासहरू अब फलदायी बन्नेछन्। दीर्घकालीन लगानी र बचतका लागि आजको दिन शुभ छ।

धनु
कृषि तथा खाद्यान्न, लताकपडाको व्यापारबाट राम्रो लाभ मिल्ने सम्भावना छ। परिश्रमको उचित प्रतिफल पाइनेछ।

मकर
अनावश्यक खर्च, आरोप-प्रत्यारोप र सहकर्मीसँग मनमुटावको सम्भावना छ। आज विशेष सतर्कता अपनाउनु आवश्यक छ।

कुम्भ
 बिग्रिएका कामहरू सफलतापूर्वक सम्पन्न हुनेछन्। आम्दानीमा उल्लेखनीय वृद्धि हुनेछ।

मीन
कामको जिम्मेवारी बढ्नेछ।सफलता र आम्दानीको अवसर पनि प्राप्त हुनेछ। व्यवसायमा विस्तारको राम्रो सम्भावना छ।