बजेटको व्यवस्थाले बैंक बित्तिय संस्थामा थपियो अर्को संकट, कर्मचारीद्वारा आन्दोलनको चेतावनी

बजेटको व्यवस्थाले बैंक बित्तिय संस्थामा थपियो अर्को संकट, कर्मचारीद्वारा आन्दोलनको चेतावनी

सरकारले ल्याएको नयाँ अवकाश कोष नीतिप्रति बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको छाता संगठन नेपाल वित्तीय संस्था कर्मचारी यूनियन (FIEUN) ले गम्भीर आपत्ति जनाएको छ। संघले विज्ञप्ति जारी गर्दै सो नीति कर्मचारीको हितविपरीत मात्र नभई बैंक तथा वित्तीय संस्थाहरूलाई समेत संकटमा धकेल्ने खालको रहेको बताएको छ।

Read More