मौद्रिक नीति र वित्त नीतिमा सहि सन्तुलन भएरै अर्थतन्त्र अगाडि बढ्छ : अर्थमन्त्री

काठमाडौं : उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार निरन्तर लागिरहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले आफू मन्त्रालयको जिम्मेवारीमा आएपछि अर्थतन्त्रमा देखिएका चुनौतिलाई चिन्ने र समाधान खोज्ने काममा निरन्तर लागेको बताए ।

Read More