१० ठूला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण तत्काल अघि नबढ्ने


१० ठूला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण तत्काल अघि नबढ्ने

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सहयोगमा गर्न लागिएको नेपालका १० ठूला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण तत्काल अघि नबढ्ने भएको छ।

लेखा परीक्षण विषयमा परेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएपछि यो प्रक्रिया थप लम्बिने भएको हो।

राष्ट्र बैंकले दोस्रो चरणमा बंगलादेशको हउलदार युनुस एन्ड कम्पनी छानेपछि यस निर्णय विरूद्ध सर्वोच्चमा रिट दायर भएको थियो।

Read More