जेठ २४ गते शनिबार, जेष्ठ शुक्लपक्ष एकादशी तिथि , जेष्ठ शुक्लपक्ष द्वादशी तिथि - कुन राशिको लागि कस्तो?


जेठ २४ गते शनिबार, जेष्ठ शुक्लपक्ष एकादशी तिथि , जेष्ठ शुक्लपक्ष द्वादशी तिथि - कुन राशिको लागि कस्तो?

जेठ २४ गते शनिबार, जेष्ठ शुक्लपक्ष एकादशी तिथि    

मेष
आकस्मिक लाभ प्राप्त हुने योग बनिरहेको छ। वैदेशिक क्षेत्रबाट वित्तीय लाभ लिन सकिने समय छ।

वृष 
पूर्ववर्ती लगानीबाट लाभ उठ्न सक्नेछ। व्यापार तथा व्यवसायमा उल्लेखनीय प्रगति हुने सम्भावना छ। 

मिथुन 
अप्रत्याशित रूपमा धन प्राप्त हुने संकेत छन्। लगानीमार्फत व्यापारिक विस्तार र उन्नति सम्भव छ।

कर्कट
परिश्रमका आधारमा मात्र फल मिल्ने समय रहेको छ। खर्चमा वृद्धि हुने सम्भावना देखिन्छ, खर्च नियन्त्रणमा ध्यान पुर्याउनु उचित हुनेछ। 

सिंह
पेशा तथा कार्यक्षेत्रबाट पद, प्रतिष्ठा र सम्मान प्राप्त हुने सम्भावना छ। आम्दानी पनि सन्तोषजनक रहनेछ। 

कन्या
आवश्यकताभन्दा बढी खर्च हुन सक्छ। काममा ढिलाइ हुने सम्भावना रहेकाले समय व्यवस्थापनमा ध्यान पुर्याउनु पर्छ। साथीभाइको सहयोग प्राप्त हुने देखिन्छ।

तुला
नयाँ काममा लगानी गर्ने अवसर प्राप्त हुने छ। हाल गरिएका प्रयासहरू सफलतासाथ अघि बढ्ने संकेत छन्। 

वृश्चिक
कार्यमा स्थायित्वको अभाव देखिन सक्छ। खर्चमा वृद्धि र नजिकका व्यक्तिबाट अपेक्षित सहयोग नपाइने समय रहन सक्छ। 

धनु
कार्य सम्पन्नमा ढिलासुस्ती देखिन सक्छ। व्यापार व्यवसायमा लगानी गर्दा विशेष सतर्कता अपनाउनु पर्ने समय हो।

मकर
सामाजिक प्रतिष्ठा र व्यक्तित्व विकासका लागि अनुकूल समय रहन सक्छ। अघिल्लो समयमा हराएको वा रोकिएको धन फिर्ता हुने सम्भावना पनि बलियो छ।

कुम्भ
स्वास्थ्य सामान्यतया सन्तोषजनक रहनेछ। सम्मान तथा सामाजिक मान्यता प्राप्त हुने योग छ। यद्यपि खर्च पनि सोचेभन्दा बढी हुन सक्छ।

मीन
आकस्मिक लाभ प्राप्त हुने सम्भावना बलियो छ। पुरानो अड्किएको रकम उठ्ने सम्भावना पनि देखिन्छ।