जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन २७ अर्बमाथि, कुन कम्पनीको कति ?

जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन २७ अर्बमाथि, कुन कम्पनीको कति ?

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा २७ अर्ब माथि प्रथम बीमाशुल्क आर्जन गरेका छन् ।नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको १० महिनामा २७ अर्ब ४५ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका हुन् ।

Read More