सामाजिक सुरक्षा भत्ता : उमेर ७० पुर्‍याउँदा राज्यलाई १० अर्ब पुँजी निर्माण


सामाजिक सुरक्षा भत्ता : उमेर ७० पुर्‍याउँदा राज्यलाई १० अर्ब पुँजी निर्माण

काठमाडौं : एकातर्फ मुलुकमा बुढ्यौलीको संख्या झन्–झन् ठूलो आकारमा बढ्दै छ । अर्र्कोतर्फ ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको भत्ताको आकार पनि बढ्दो छ । अझ सरकारले ज्येष्ठ नागरिकबाहेक ज्येष्ठ नागरिक दलित तथा कर्णाली (६० वर्षमाथि), एकल तथा विधवा महिला, पूर्णअपांग, अति अशक्त अपांग (ख वर्ग), लोपोन्मुख जाति, दलित बालबालिका र बाल संरक्षण अनुदान जस्ता सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । हुन त यो सम्बद्ध वर्गलाई सरकारले दिएको सुरक्षा हो । 

Read More