‘चोरबाटो’बाट सांसदलाई ३४ अर्ब ६५ करोड बजेट


‘चोरबाटो’बाट सांसदलाई ३४ अर्ब ६५ करोड बजेट

काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूको सिफारिसमा खर्च गर्न पाउने गरी सरकारले (सांसद विकास कोष) ३४ अर्ब ६५ करोड रुपैयाँ बजेट छुट्याएको पाइएको छ । 

बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्को दुवै सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत यस्तो रकम विनियोजन गराएका हुन् ।

जसअनुसार देशभरका १६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिक रूपमा निर्वाचित सांसदको सिफारिसमा योजना छनोट गरी खर्च गर्न सक्नेछन् । विकासे मन्त्रालयको रूपमा चिनिने सहरी विकास मन्त्रालयको बजेट यो वर्ष २७.७५ प्रतिशतले बढेको छ ।

Read More