साढे २ अर्ब हिनामिनाका आरोपी कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय पक्राउ


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
साढे २ अर्ब हिनामिनाका आरोपी कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

१८ जेठ, काठमाडौं । बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का एसएसपी होबिन्द्र बोगटीले उनलाई नेपाल-भारत सिमानाको बेलहीया नाकाबाट शनिबार पक्राउ गरेको बताए ।

सीआईबीले नेपाल–भारत सिमानाबाट पक्राउ गरेको भने पनि उनलाई भारतीय भूमिबाट पक्राउ गरेको स्रोतको भनाइ छ ।

Read More