शिक्षित युवालाई वीना धितो २० लाखसम्म कर्जा, ब्याजदर मात्रै ३ प्रतिशत


शिक्षित युवालाई वीना धितो २० लाखसम्म कर्जा, ब्याजदर मात्रै ३ प्रतिशत

सरकारले शिक्षित युवालाई बीना धितो २ लाखदेखि २० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ।बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो व्यवस्था घोषणा गरेका हुन्।

उनकाअनुसार, शिक्षित युवालाई उद्यम तथा व्यवसायी बनाउनलाई यस्तो कार्यक्रम ल्याइएको हो।  यस्तो कर्जाको लागि मात्रै तीन प्रतिशत ब्याज तोकिएको छ। 

Read More