दफा ५७ र ९५ ‘क’ को दोहोरो कर हटाउन सरकार अनिच्छुक, आंशिक संशोधन तयारी


दफा ५७ र ९५ ‘क’ को दोहोरो कर हटाउन सरकार अनिच्छुक, आंशिक संशोधन तयारी

१३ जेठ, काठमाडौं । आयकर ऐनको दफा ५७ र ९५ ‘क’ मार्फत लगाउँदै आएको दोहोरो कर हटाउन सरकार अनिच्छुक देखिएको छ ।

दफा ५७ मार्फत नियन्त्रणमा परिवर्तन हुँदा अहिले २५ प्रतिशत कर लगाउने व्यवस्था छ । त्यस्तै सेयर बिक्रीबाट भएको पूँजीगत लाभका आधारमा दफा ९५ ‘क’ अनुसार पनि २५ प्रतिशतसम्म लाभकर लिने व्यवस्था आयकर ऐनमा छ ।

Read More