वृद्धभत्ता पाउने उमेर फेरि ७० पुर्‍याउने कार्ययोजनालाई मन्त्रिपरिषदको स्वीकृति


वृद्धभत्ता पाउने उमेर फेरि ७० पुर्‍याउने कार्ययोजनालाई मन्त्रिपरिषदको स्वीकृति

सरकारले वृद्धभत्ता पाउने न्यूनतम उमेर बढाउने भएको छ।

आर्थिक सुधार सुझाव आयोगले दिएको प्रतिवेदनअनुसार वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्‍याउने र भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने कार्ययोजना स्वीकृत गरेको हो।

मंगलबार (वैशाख ६ गते) बसेको मन्त्रिपरिषदको बैठकले आगामी १ वर्षभित्र वृद्धभत्ता पाउने उमेर ७० वर्ष कायम गर्ने कार्ययोजना स्वीकृत गरेको छ।

Read More