ट्रम्पको व्यापार युद्धको चुनौतीका बीच चीनमा १७.३ अर्ब अमेरिकी डलर बराबरको पुँजी प्रवाह


ट्रम्पको व्यापार युद्धको चुनौतीका बीच चीनमा १७.३ अर्ब अमेरिकी डलर बराबरको पुँजी प्रवाह

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार शुल्क युद्धको बाबजुद पनि चीनले अप्रिल महिनामा आफ्नो ऋणपत्र (बन्ड) र सेयर बजारमा उल्लेखनीय पुँजी प्रवाह आकर्षित गर्न सफल भएको छ । विश्लेषकहरुका अनुसार चिनियाँ सम्पत्तिहरुमा अझै विदेशी लगानी आउने अपेक्षा गरिएको छ । यो अवस्था हाल बजारमा देखिएको चिन्ताभन्दा ठ्याक्कै विपरीत हो । 

हाल भने ट्रेजरी प्रतिफलमा तीव्ररुपमा वृद्धि र गत शुक्रबार मुडिजले अमेरिकी सार्वभौम क्रेडिट रेटिङ घटाएपछि सुरु भएको प्यानिक बिक्रीको लहरले बजारलाई प्रभावित गरिरहेको छ । विश्लेषकहरुका अनुसार, वाशिङ्टन र बेइजिङबाट आएका यी विपरीत सन्देशहरुले बदलिँदो विश्वव्यापी लगानी प्रवृत्तिलाई उजागर गरेको छ । 

Read More