यस वर्ष ९१.७६ प्रतिशतमात्र वित्तीय समानीकरण अनुदान हस्तान्तरण हुने


यस वर्ष ९१.७६ प्रतिशतमात्र वित्तीय समानीकरण अनुदान हस्तान्तरण हुने

२३ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा सरकारले विनियोजन गरेको वित्तीय समानीकरण अनुदानमध्ये ९१.७६ प्रतिशतमात्र हस्तान्तरण हुने भएको छ ।

चाुल आव चैत मसान्तसम्म राजस्व संकलन वार्षिक लक्ष्यको ८२.७२ प्रतिशतमात्र संकलन भएको र सोही अनुपातमा वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्न अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखाले महालेखा नियन्त्रकको कार्यालयलाई पत्र लेखेको हो ।

Read More