अर्थ र कृषि क्षेत्रको क्षमता अभिवृद्धि गर्नुपर्नेमा विज्ञहरुको जोड


अर्थ र कृषि क्षेत्रको क्षमता अभिवृद्धि गर्नुपर्नेमा विज्ञहरुको जोड

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँगको छलफल भएको छ । आइतबार अर्थ समितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँगको छलफल भएको हो । 

सोही क्रममा उनले नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्च निरौलाले अर्थ र कृषि क्षेत्रको क्षमता अभिवृद्धि गर्नुपर्ने भन्दै यसको लागि समन्वयात्मक भावनाका साथ काम गर्नुपर्ने बताए । 

उनले भने, ‘हाम्रो अर्थ र कृषि मन्त्रालयले यी क्षेत्रको क्षमता अभिवृद्धि गर्नुपर्छ । केही समस्याहरु त छन् तर त्यसलाई समाधान गर्न नसकिने भन्ने होइन् । हामीले समन्वयात्मक भावनाका साथ काम गर्नुपर्छ ।’

Read More