गभर्नर छनोट समिति पूर्णतादेखि शिक्षकका मागसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका २९ निर्णय

गभर्नर छनोट समिति पूर्णतादेखि शिक्षकका मागसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका २९ निर्णय

सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १५ र १७ गतेको मन्त्रिपरिषद् बैठकमा निर्णय सार्वजनिक गरेका छन् ।

जसमा शिक्षक महासंघको मागका सम्बोधनको विषय, गभर्नर सिफारिस समितिमा महाप्रसाद अधिकारी नियुक्त गरेर प्रकृया अघि बढाउने देखि स्वास्थ्य बीमा नियामावली २०८१ स्वीकृत गर्ने बिषय समेटिएको छ।

Read More