आर्थिक गतिशिलता बढाउन र भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिवद्धः राष्ट्रपति


आर्थिक गतिशिलता बढाउन र भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिवद्धः राष्ट्रपति

काठमाडौं, वैशाख १९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक गतिशिलता बढाउन, भ्रष्टाचार नियन्त्रण गर्न र दण्डहिनता अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

शुक्रबार सरकारको तर्फबाट संसद भवनमा सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्ष २०८२—०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो ।

सरकार गठनका समयमा भएको संयुक्त सरकारको न्यूनतम साझा प्रतिवद्धता र प्राथमिकतालाई केन्द्रमा राखि साझा सङ्कल्पका साथ सुशासन, प्रवद्र्धन गर्न र तीव्र आर्थिक विकास हासिल गर्न कटिवद्ध रहेको बताउनुभयो ।

Read More