पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा


पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा

नयाँ दिल्ली ।  पहलगाममा आतङ्कवादी हमलापछि भारत र पाकिस्तानबिच तनाव बढेको छ, जसका कारण भारत र पाकिस्तानले एक अर्काका लागि आफ्नो हवाई क्षेत्र समेत बन्द गरेका छन् । पाकिस्तानले एक वर्षसम्म उसको हवाई क्षेत्र बन्द गरिरह्यो भने आफूले ठुलो घाटा  बेहोर्नुपर्ने डर एयर इन्डियालाई छ । एक वर्षमा लगभग ४ अर्ब ६० करोड डलर (५० अर्ब ५३ करोड भारु) अतिरिक्त लागत बेहोर्नुपर्ने दाबी कम्पनीको छ । 

Read More