नेपालीको प्रतिव्यक्ति आम्दानी १५ सय १७ अमेरिकी डलर पुग्ने!


नेपालीको प्रतिव्यक्ति आम्दानी १५ सय १७ अमेरिकी डलर पुग्ने!

चालु आर्थिक वर्ष २०८१/८२ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय वार्षिक १५ सय १७ अमेरिकी डलर पुग्ने प्रारम्भिक अनुमान छ। 

राष्ट्रिय तथ्यांक कार्यालयले आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक कार्यक्रममा यस्तो जानकारी दिइएको हो। 

गत आर्थिक वर्ष २०८०/८१ मा प्रतिव्यक्ति आय १४ सय ६७ अमेरिकी डलर रहेको संशोधित अनुमान छ।

गत आर्थिक वर्ष प्रतिव्यक्ति आय १४ सय ५६ अमेरिकी डलर पुग्ने प्रारम्भिक अनुमान थियो।

Read More