सेयर धितो कर्जा बढिरहँदा बजार सुस्त, कहाँ गयो पैसा ?


सेयर धितो कर्जा बढिरहँदा बजार सुस्त, कहाँ गयो पैसा ?

१६ वैशाख, काठमाडौं । अन्य क्षेत्रमा कर्जा विस्तार खुम्चिरहेका बेला सेयर धितोमा गइरहेको कर्जा उत्साहजनक छ । असार मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आउँदा कुल कर्जाको वृद्धिदर जम्मा ६ प्रतिशत छ ।

तर सेयर धितोमा गएको कर्जाको वृद्धिदर भने ३१.५ प्रतिशत बढेको राष्ट्र बैंकको तथ्यांक छ । गत साउन मसान्तसम्म कुल ९० अर्ब ९ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको थियो । फागुन मसान्तसम्म यो कर्जा बढेर १ खर्ब १८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

Read More