गभर्नर नियुक्तिमा फेरिएको ओलीको अडान


गभर्नर नियुक्तिमा फेरिएको ओलीको अडान

काठमाडौँ । पाँच वर्षअघि अर्थात् २०७६ चैतमा नेपाल राष्ट्र बैंकमा गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल सकिँदै थियो । सो समयमा राष्ट्र बैंकका पहिलो वरीयताका डेपुटी गभर्नर थिए, चिन्तामणि शिवाकोटी । जो हाल राष्ट्र बैंककै सञ्चालक समितिका सदस्यसमेत छन् । 

गभर्नर नियुक्तिको पूर्वसन्ध्यामा शिवाकोटीको माहोल निकै राम्रो मानिएको थियो । कारण, उनले प्रकाशन गरेको पुस्तक, सार्वजनिक गरेको गीत र प्रधानमन्त्री ओलीको अभिव्यक्ति । 

Read More