भारतको केन्द्रीय बैंकले एकै आर्थिक वर्षमा खरिद गर्यो ५७.५ टन सुन, सात वर्षको अवधिमा दोस्रो ठूलो खरिद

भारतको केन्द्रीय बैंकले एकै आर्थिक वर्षमा खरिद गर्यो ५७.५ टन सुन, सात वर्षको अवधिमा दोस्रो ठूलो खरिद

काठमाडौं : भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले सुन खरिदलाई निरन्तरता दिएको छ । आबरबीआईले गत मार्चमा सकिएको आर्थिक वर्ष २०२४/२५ मा मात्रै ५७.५ टन खुद खरिद गरेको टाइम्स अफ इन्डियाले लेखेको छ । आरबीआईले एउटै आर्थिक वर्षमा खरिद गरेको उक्त परिमाणको सुन विगत ७ वर्षको अवधिमा दोस्रो ठूलो हो ।

Read More