धरासायी हुने बाटोमा नेप्से, पुनर्संरचनामा सरकारकै अवरोध


धरासायी हुने बाटोमा नेप्से, पुनर्संरचनामा सरकारकै अवरोध

४ वैशाख, काठमाडौं । मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन भन्दै सरकारले नै २०८१ असोज २० मा गठन गरेको आर्थिक सुधार सुझाव आयोगले आफ्नो प्रतिवेदनमा दिएको एउटा महत्वपूर्ण सुझाव हो – नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्ने ।

‘नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गरी यसको पूँजी वृद्धि गर्नुका साथै निजी क्षेत्रलाई सेयर सहभागिता गराउनुपर्दछ’ आयोगले भनेको छ ‘पुनर्संरचना गर्दा सरकारले आफ्नो सेयर हिस्सा घटाउने र निजी क्षेत्र, विदेशी रणनीतिक साझेदार तथा सर्वसाधारणको सहभागिता गराउनुपर्छ ।’

Read More