हालै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तिम प्रतिवेदन बुझाएको भएको छ। आयोग अध्यक्ष रामेश्वर खनालले उपप्रधानमन्त्री एवं अर्थमन्त्रीलाई अन्तिम प्रतिवेदन बुझाएका छन्। अर्थतन्त्रलाई सीमारहित बनाउने र नयाँ ढंगले काम गर्ने हो भने विश्व अर्थतन्त्रबाट सिर्जित अवस्थाबाट पनि लाभ लिन सकिन्छ भन्ने निष्कर्ष आयोगको छ।
सार्वजनिक वित्तका सीमित विषयमा आयोगले अध्ययनसमेत गरेको छ। अर्थतन्त्रलाई सीमारहित बनाउने र नयाँ ढंगले काम गर्ने हो भने विश्व अर्थतन्त्रबाट सिर्जित अवस्थाबाट पनि लाभ लिन सकिन्छ भन्ने निष्कर्ष आयोगको देखिन्छ।

