अमेरिकाले भन्सार शुल्क १२५ प्रतिशत पुर्याएपछि चीनले भन्यो, 'ट्रम्पको शुल्क नीति असफलतामा अन्त्य हुन्छ'

अमेरिकाले भन्सार शुल्क १२५ प्रतिशत पुर्याएपछि चीनले भन्यो, 'ट्रम्पको शुल्क नीति असफलतामा अन्त्य हुन्छ'

काठमाडौं : अमेरिकाले बेइजिङमाथि १२५ प्रतिशतसम्म भन्सार शुल्क वृद्धि गरेपछि चीनले कडा खण्डन गरेको छ । चीनको वाणिज्य मन्त्रालयले बिहीबार संरक्षणवाद पारस्परिक आर्थिक हानि पुर्‍याउने एकतर्फी बाटो भएकोमा जोड दिँदै व्यापार युद्धमा कोही पनि विजेता नहुने बताएको छ । चीन बाहेक अन्य देशहरुलाई पारस्परिक भन्सार शुल्क ९० दिनका लागि रोकेपछि व्यापार युद्धलाई अझ तीव्र बनाएको छ ।

Read More