आजको आर्थिक राशिफल: चैत २७ गते बुधबार - कुन राशिको लागि कस्तो?


आजको आर्थिक राशिफल: चैत २७ गते बुधबार - कुन राशिको लागि कस्तो?

चैत २७ गते बुधबार, चैत्र शुक्लपक्ष द्वादशी तिथि                                             


मेष
काम तथा व्यवसायको क्षेत्रमा राम्रो अवसर प्राप्त हुन सक्छ।
 
वृष
राजनीतिमा फाइदा भए पनि काममा ढिलासुस्ती हुन सक्छ। बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ।

मिथुन 
आर्थिक प्रगतिको योग छ। व्यापार व्यवसाय फस्टाएर जान सक्छ।

कर्कट 
आज उन्नति प्रगति हुने देखिन्छ। अपरिचितबाट राम्रो साथ मिल्नेछ।

सिंह 
आज अधुरा काम बन्नेछन्। स्वदेशी भन्दा विदेशी लगानीबाट फाइदा हुनेछ।

कन्या 
अधुरा काम बन्नेछन्। आफ्नै काममा सफलता मिल्नेछ। पारिवारिक सहयोग मिल्नेछ।

तुला 
दिन राम्रो छ। विद्याको क्षेत्र तपाईंलाई फाइदा हुनेछ। 

वृश्चिक
अधुरा काम बन्नेछन्। राजनीतिक संगठनबाट राम्रो सहयोग मिल्ने देखिन्छ।

धनु 
बोलीमा मिठास मिल्नेछ। सोचेका काममा बाधा व्यावधान हुने देखिन्छ।

मकर 
दिन सामान्य छ। राजनीतिक तथा सामाजिक क्षेत्रमा प्रगति हुनेछ।

कुम्भ 
दिन सामान्य छ। खर्च हुने देखिन्छ। घाटा हुँदा धेरै ठूलो हुने भएकाले सचेत भएर काम गर्नुहोला।

मीन 
आजको दिन राम्रो छ। अधुरा काम बन्नेछन्। व्यवसायमा फाइदा हुनेछ।