नयाँ अमेरिकी भन्सार नीतिले ७७ वस्तुको निर्यातमा पार्ने प्रभाव


नयाँ अमेरिकी भन्सार नीतिले ७७ वस्तुको निर्यातमा पार्ने प्रभाव

काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपाललाई आधारभूत १० प्रतिशत भन्सार लागू गरेपछि हुने असरका बारेमा नेपालमा बहस शुरू भएको छ । अन्य मुलुकका तुलनामा शून्य भन्सार सुविधा पाउँदा त नेपालको निर्यात व्यापार निराशाजनक रहेकोमा अब आधारभूत १० प्रतिशत भन्सार लागू हुँदा नेपाली उत्पादनको अवस्था कस्तो होला भन्ने चिन्ता र चासो उत्पन्न भएको छ ।

Read More