अमेरिकी कर नीति सबै देशका लागि हो सिमित देशको लागि मात्रै होइन: ट्रम्प


अमेरिकी कर नीति सबै देशका लागि हो सिमित देशको लागि मात्रै होइन: ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा लागू गर्न लागेको करमा अमेरिकासँग सबैभन्दा बढी व्यापार असन्तुलन भएका देशमात्र नभई ‘सबै देश’ समावेश हुने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले व्यापार व्यवस्थालाई सम्बोधन गर्न पारस्परिक कर नीति सार्वजनिक गर्ने तयारी गरिरहेको र यो अप्रिल २ देखि लागु गरिनेछ । “कर वृद्धि सबै देशहरूबाट शुरू हुनेछ, त्यसैले हेरौं के हुन्छ,” ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूलाई भनेका छन् ।

Read More