राष्ट्र बैंकको प्रतिवेदनमा खुलासा: शङ्कास्पद वित्तीय कारोबारमा २४ प्रतिशत वृद्धि

राष्ट्र बैंकको प्रतिवेदनमा खुलासा: शङ्कास्पद वित्तीय कारोबारमा २४ प्रतिशत वृद्धि

नेपाल राष्ट्र बैंक अन्तर्गत रहेको वित्तीय जानकारी इकाई (एफआईयू) ले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा नेपालको सम्पत्ति शुद्धीकरण निवारण प्रणाली, आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण तथा वित्तीय अपराधसम्बन्धी विवरण समेटिएको छ।

Read More