रिलायबल समृद्धि योजना सञ्चालनमा आउने, सेबोनबाट स्वीकृती पायो


रिलायबल समृद्धि योजना सञ्चालनमा आउने, सेबोनबाट स्वीकृती पायो

काठमाडौं । रिलायबल समृद्धि योजना सञ्चालनमा आउने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट स्वीकृती पाएसँगै सञ्चालनमा आउने भएको हो ।

स्वीकृती पाएसँगै यस फण्डले प्रतिइकाई १० रुपैयाँका १० करोड इकाई निष्कासन गर्नेछ । योजना ब्यवस्थापक रिलायबल इन्भेष्टमेन्ट एण्ड मचेन्ट क्यापिटल लिमिटेड रहेको छ । यो बन्दमुखी प्रकृतिको योजना हो ।

Read More