अस्ट्रेलियाले नेपाललाई ३४ मिलियन डलर सहयोग दिने


अस्ट्रेलियाले नेपाललाई ३४ मिलियन डलर सहयोग दिने

अस्ट्रेलिया — अस्ट्रेलिया सरकारले नेपाललाई यस आर्थिक वर्षमा करिब ३४ मिलियन डलर सहयोग गर्ने घोषणा गरेको छ । केही दिनअघि सार्वजनिक बजेटमा घोषणा गरिएको यो आर्थिक सहयोग गतवर्षको भन्दा करिब १ मिलियन डलरले कम हो ।

अस्ट्रेलियाले हरेक वर्ष विकासोन्मुख राष्ट्रलाई विभिन्न शीर्षकमा वैदेशिक सहयोग प्रदान गर्दै आएको छ । चार दिनअघि यहाँस्थित ट्रेजरर जिम चार्ल्मरले सार्वजनिक गरेको बजेटमा नेपाललाई दुई तहमा सहयोग रकम दिइने उल्लेख छ ।

Read More