चैत १७ गते आइतबार, कुन राशिको लागि आर्थिक राशिफल कस्तो ?


चैत १७ गते आइतबार, कुन राशिको लागि आर्थिक राशिफल कस्तो ?

चैत १७ गते आइतबार, चैत्र शुक्लपक्ष प्रतिपदा तिथि

मेष
अनावश्यक खर्चमा नियन्त्रण राख्नु आवश्यक छ। जिद्दीपनाले काममा समस्या आउन सक्छ, त्यसैले सावधानी अपनाउनुहोस्।

वृष
आयात-निर्यात, बैंकिंग जस्ता क्षेत्रबाट राम्रो लाभ लिन सकिने समय छ।

मिथुन
काममा उपलब्धि मिल्नेछ। व्यवसायमा नाफा प्राप्त हुनेछ।

कर्कट
सामाजिक र धार्मिक कार्यमा मन लाग्नेछ। गरेका कामबाट राम्रै लाभ मिल्नेछ।

सिंह
स्वास्थ्यमा समस्या आउन सक्छ, त्यसैले सचेत रहनुहोस्। जोश र आत्मबलमा कमी आउन सक्छ, सकारात्मक रहनु महत्त्वपूर्ण छ।

कन्या
यात्रा लाभदायक हुन सक्छ। व्यवसायमा साझेदारप्रति विश्वासको वातावरण बन्नेछ।

तुला
दीर्घकालीन लाभ हुने काममा श्रम र धन लगानी गर्ने समय छ।

वृश्चिक
नयाँ कार्यको योजना बन्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ र यात्राका अवसर देखिन्छन्।

धनु
लाभ र हानि, आय र व्यय समान रहनेछ। सामाजिक प्रतिष्ठा बढ्ने देखिन्छ।

मकर
पारिवारिक सहयोगले ठूलो कार्य सम्पन्न हुनेछ। जोश र हिम्मत बढ्नेछ।

कुम्भ
नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। सामाजिक कार्यमा भाग लिनु पर्नेछ। नयाँ अवसरहरू आउनेछन्।

मीन
रोकिएका कामहरू पुनः सुरु हुनेछन्। जोश र उमङ्ग बढ्नेछ। वैदेशिक काममा प्रगति हुनेछ।