‘एफडीआई’ स्वीकृतिमा छलाङ, फागुनमै १७ अर्ब ७९ करोड


‘एफडीआई’ स्वीकृतिमा छलाङ, फागुनमै १७ अर्ब ७९ करोड

१० चैत, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना (साउन–फागुन) मा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता उल्लेख्य बढेको छ ।

उद्योग विभागका अनुसार फागुन मसान्तसम्म ४४ अर्ब ६६ करोड ३ लाख ७३ हजार ४ सय रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको छ । यो गत आव सोही अवधिको दाँजोमा साढे १५ अर्ब रुपैयाँले धेरै हो ।

Read More