चैत १० गते आइतवार, चैत्र कृष्णपक्ष सप्तमी तिथि
मेष
नयाँ लगानीका लागि समय अनुकूल छैन, पुराना काममा ध्यान दिनु राम्रो हुनेछ।
वृष
साझेदारी कार्यमा प्रगति र जीवनसाथीको सहयोगले काम सफल हुनेछ।
मिथुन
आम्दानीमा वृद्धि र पुराना लेनदेन मिल्न सक्छ। धनको संग्रह सम्भव छ।
कर्कट
शुभचिन्तक र मान्यजनको सल्लाहले रोकिएका काम पूरा हुनेछन्।
सिंह
खर्च बढ्न सक्छ र सहकर्मी संग विवाद सम्भव छ, सतर्क रहनु आवश्यक छ।
कन्या
आम्दानी बढ्नेछ र नयाँ आम्दानी स्रोत खुल्नेछन्।
तुला
खर्च र समस्यामा वृद्धि हुन सक्छ, काममा सावधानी अपनाउनु जरूरी छ।
वृश्चिक
नयाँ व्यवसायमा लगानी र मानसम्मान प्राप्त हुने समय छ।
धनु
अप्रत्यक्ष समस्याले काममा अवरोध ल्याउन सक्छ।
मकर
आम्दानीमा वृद्धि र साथीभाईबाट सहयोग प्राप्त हुनेछ।
कुम्भ
रचनात्मक कार्य गर्नको लागि राम्रो समय, उच्चपद र नयाँ जिम्मेवारी मिल्न सक्छ।
मीन
सिर्जनात्मक कार्यबाट अरुलाई प्रभावित पार्न सकिन्छ, आयमा सामान्य वृद्धि हुने सम्भावना छ।


