'लगानी व्यवस्थापन इकाई' स्थापना गर्न बीमकहरूलाई निर्देशन


'लगानी व्यवस्थापन इकाई' स्थापना गर्न बीमकहरूलाई निर्देशन

नेपाल बीमा प्राधिकरणले जीवन बीमा, निर्जीवन र्बीमा तथा पुनर्बीमा व्यवसाय गर्ने सबै बीमा कम्पनीहरूलाई 'लगानी व्यवस्थापन इकाई' स्थापना गर्न निर्देशन दिएको छ।

लगानी व्यवस्थापन गर्नका लागि लगानी सम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा रहने गरी 'लगानी व्यवस्थापन इकाई' स्थापना गरी सात दिनभित्र प्राधिकरणलाई जानकारी दिन बीमा कम्पनीहरूलाई निर्देशन दिइएको हो।

Read More