चैत ५ गते मङ्गलबार, चैत्र कृष्णपक्ष चतुर्थी तिथि
मेष
विभिन्न अवसर प्राप्त हुनेछ । लेनदेनबाट लाभ मिल्न सक्छ।
वृष
नयाँ काम प्रारम्भ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ ।
मिथुन
प्रशासनिक समस्याहरु समाधान हुनेछ। साथीभाईबाट सहयोग मिल्न सक्छ।
कर्कट
विना उपलब्धिको क्षेत्रमा समय दिँदा व्यापारमा व्यावसायमा घाटा हुन सक्छ ।
सिंह
व्यापार, साँझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । सञ्चित धनको उपयोगले फाइदा हुनेछ ।
कन्या
व्यापार व्यवसायबाट राम्रो आम्दानी राम्रो हुनेछ भने खर्च पनि नियन्त्रणमा रहनेछ।
तुला
आज अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ ।
वृश्चिक
लेनदेनको क्षेत्र केहि कमजोर रहन सक्छ भने व्यापार व्यवसायमा सन्तोषजनक प्रगति हुनेछ ।
धनु
स्थिर सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।
मकर
आज नयाँ काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ ।
कुम्भ
आज सामाजिक काम गरेर धन र मानसम्मान प्राप्त गर्न सक्ने समय रहेको छ ।
मीन
व्यापार व्यवसायमा विवेक प्रयोग गरेर काम गर्नुपर्ने समय छ, अन्यथा हानीको सम्भावना छ ।


