बजारमा बढ्यो कारोबार, आयमा देखिएन अपेक्षित सुधार


बजारमा बढ्यो कारोबार, आयमा देखिएन अपेक्षित सुधार

चालु वर्षमा अन्तशुल्कको संकलनमा उल्लेखनीय सुधार देखिएको छ।

सरकारले आन्तरिक वस्तुमा उत्पादनको क्रममा र आयतित वस्तुमा भन्सार विन्दुमा अन्तशुल्क संकलन गर्ने गर्छ। दुवै प्रकारको अन्तशुल्कमा उल्लेखनीय सुधार देखिनुले उत्पादन र बिक्री दुवै बढेको संकेत गर्छ।

आन्तरिक राजस्व विभागको तथ्यांक अनुसार अन्तशुल्कको संकलन १२ अर्ब ७५ करोड रूपैयाँले बढेर ७५ अर्ब ५७ करोड पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले बढी हो। चालु वर्षको फागुनसम्मको लक्ष्यसँग तुलना गर्ने हो भने ९६ प्रतिशत हो।

Read More