आइतबारदेखि भारतबाट १२ घण्टा मात्रै बिजुली


आइतबारदेखि भारतबाट १२ घण्टा मात्रै बिजुली

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले आन्तरिक माग पुर्‍याउन भारतबाट ल्याउने बिजुली आइतबारदेखि १२ घण्टा मात्रै आयात गर्न पाइने भएको छ । अहिले दैनिक २० घण्टा बिजुली आयात गर्दै आए पनि आइतबारदेखि १२ घण्टा मात्रै बिजुली आयात गर्न पाइने भएको हो ।

हिउँदमा खोला तथा नदीमा पानीको बहाव घटेर बिजुली उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट आयात गरिँदै आएको छ ।

Read More