नेपालको कर्जा विस्तार जीडीपीको अनुपातमा दक्षिण एसियाकै अधिक


नेपालको कर्जा विस्तार जीडीपीको अनुपातमा दक्षिण एसियाकै अधिक

काठमाडौं : हाल बैंकिङ प्रणालीमा करिब २ खर्ब रुपैयाँ बराबरको अधिक लगानी गर्न सकिने पुँजी (तरलता) छ। तर, अहिलेसम्म मुलुकमा प्रवाह भएको कर्जाको आकार बेलुन झै फुलेर कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा चरम बिन्दुमा पुगिसकेको छ। 

अझ दक्षिण एसियाली मुलुकमै जीडीपीको अनुपातमा बढी कर्जा प्रवाह गर्नेमा नेपाल पर्छ। सन् २०२३ मा नेपालको जीडीपीमा निजी क्षेत्रको कर्जा अनुपात ९१.८७ प्रतिशत हुँदा भारतको ५०.१४, बंगलादेशको ३७.६७, भुटानको ७१.२९, माल्दिभ्सको ३६, पाकिस्तानको ११.९८ र श्रीलंकाको ४७.०१ प्रतिशत थियो। 

Read More