पियोर इनर्जी लिमिटेडको आइपीओमा मागभन्दा ५.४२ गुणा बढी आवेदन,कतिले भरे ?


पियोर इनर्जी लिमिटेडको आइपीओमा मागभन्दा ५.४२ गुणा बढी आवेदन,कतिले भरे ?

पियोर इनर्जी लिमिटेडको आईपीओमा मागभन्दा ५.४२ गुणा बढी आवेदन परेको छ।  

वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको यस आईपीओमा फागुन २२ गते बिहान १०ः०७ बजेसम्म ३५ हजार ७०४ जनाले ७ लाख ८१ हजार ८६० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले फागुन २० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको थियो।

Read More