मुलुकलाई ‘ग्रे लिस्ट’ बाट २ वर्षभन्दा अगाडि नै बाहिर निकाल्ने अर्थमन्त्रीको दाबी

मुलुकलाई ‘ग्रे लिस्ट’ बाट २ वर्षभन्दा अगाडि नै बाहिर निकाल्ने अर्थमन्त्रीको दाबी

काठमाडौं : नेपाललाई ‘ग्रे लिस्ट’ बाट २ वर्ष भन्दा अगाडि नै बाहिर निकाल्ने उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले दाबी गरेका छन् । बुधबारआर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश, २०८१’ अध्यादेशका विषयमा जवाफ दिँदै अर्थमन्त्री मुलुकलाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न २ वर्षको समय नलाग्ने बताएका हुन् ।

Read More