नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट शुक्रवारलाई तय, १७ लाख १६ हजार भन्दा बढीको हात खाली हुने

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट शुक्रवारलाई तय, १७ लाख १६ हजार भन्दा बढीको हात खाली हुने

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट शुक्रवार हुने भएको छ ।  विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका अनुसार शुक्रवार बिहान ८ः३० बजे आफ्‌नै कार्यालय लाजिम्पाट काठमाडौंमा बाँडफाँट हुने जनाएको हो । 

यस कम्पनीको आईपीओ जम्ममा १ लाख ८४ हजार ५ सय जना आवेदकले १० कित्ताका दरले पाउनेछन् । यस आधारमा १७ लाख १६ हजार भन्दा बढीको हात खाली हुने भएको छ । 

Read More