राष्ट्र बैंकको गभर्नर बन्न दौडधुप,क-कसको सम्भावना बलियो ?


राष्ट्र बैंकको गभर्नर बन्न दौडधुप,क-कसको सम्भावना बलियो ?

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ५ वर्षे कार्यकाल सकेर चैत २५ गते अवकाश पाउँदैछन् । योसँगै नयाँ गभर्नरका लागी आकांक्षीहरुले भने राजनीतिक लबिङ तीब्र बनाएका छन् । 

सामान्यतयाः गभर्नरको कार्यकाल सकिन १ महिना अगाडि नै सिफारिस समिति बन्छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिअघि अर्थमन्त्रीको संयोजकत्वमा केन्द्रीय बैंकको गभर्नर सिफारिस गर्न तीन सदस्यीय समिति गठन गर्छ । जुन समितिमा राष्ट्र बैंकका एक पूर्वगभर्नर र एक विज्ञ सदस्य हुन्छन् । 

Read More