बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवालले पाए सफाइ


बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवालले पाए सफाइ

१८ फागुन, काठमाडौं । विशेष अदालतले बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवाललाई भ्रष्टाचारको आरोपबाट सफाइ दिएको छ ।

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सिलवालमाथिको आरोप पुष्टि हुन नसक्ने फैसला गरेको हो ।

Read More